ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुरिनटार दुर्घटनाका १३ घाइते, कसको अवस्था कस्तो? (विवरणसहित)


एबीसी न्यूज
८ जेष्ठ २०८१, मंगलबार   ११ : ५०   बजे

काठमाडौं ८ जेठ । चितवनमा म‌ंगलबार बिहान माइक्रो बस र टिपर ठोक्किँदा घाइते भएका १३ जनाको परिचय खुलेको छ।  मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना(४ कुरिनटारमा आज बिहान ठोक्किएका हुन्।  दुर्घटनामा २ जना गम्भीर घाइते, १० जनाको मध्यम र एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

 

माइक्रो चालक र एक यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्दाजी ३२र३३ वर्षका माइक्रो चालक परमेश्वरप्रसाद महतो र माइक्रोमा सवार यात्रु भरतपुर महानगरपालिका ७ बस्ने २१ वर्षीय सुदीप ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै माइक्रो बसमा सवार चितवनको भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ५७ का थमबहादुर लामा ९टाउकोमा चोट, अवस्था मध्यम०, सोही स्थानकी ५४ वर्षीया मन माया लामा ९पेटमा भित्रि चोट, अवस्था मध्यम०, ५१ वर्षकी पेमा शेर्पा ९निधारमा चोट, अवस्था मध्यम० र सोही स्थानकी ५४ वर्षीया कविता शेर्पा ९पेटमा भित्री चोट, अवस्था मध्यम० छन्।

यस्तै भरतपुर महानगरपालिका १२ बस्ने ४८ वर्षका हरिप्रसाद अधिकारी ९गोडा र ढाडमा चोट, अवस्था मध्यम०, भरतपुर महानगरपालिका(१५ बस्ने ४८ वर्षकी नीरा शर्मा ९ढाड, हात र कुममा चोट, अवस्था सामान्य० रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै दुर्घटनामा घाइते भएका अन्य यात्रुमा भरतपुर ४ बस्ने वर्ष २८ की प्रिन्सा मालाकार ९अवस्था मध्यम०, सोही स्थानकी १८ वर्षीया प्रेरणा मालाकार ९अवस्था मध्यम०, भरतपुर ११ बस्ने ५४ वर्षकी एममाया शर्मा ९अवस्था मध्यम०, भरतपुर ४ बस्ने २० वर्षकी सोनिया सापकोटा ९अवस्था मध्यम० र भरतपुर २० बस्ने २५ वर्षका छवि लामिछाने ९अवस्था मध्यम० छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group