ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी सम्पत्ति रोक्का गर्न इयु सहमत


एबीसी न्यूज
९ जेष्ठ २०८१, बुधबार   १२ : २७   बजे

काठमाडौं ९ जेठ । युरोपेली संघ इयु० काउन्सिलले इयु सदस्य राष्ट्रका मन्त्रीहरूले युक्रेनको सैन्य प्रयासलाई समर्थन गर्न रसियाको केन्द्रीय बैंकको रोक्का गरिएको सम्पत्ति प्राप्त रकम प्रयोग गर्न सहमत भएका छन् ।

सम्झौताअन्तर्गत यी सम्पत्तिहरूबाट नाफाको ९० प्रतिशत युक्रेनका लागि सैन्य सहायता प्रदान गर्ने इयुद्वारा सञ्चालित कोष युरोपेली शान्ति सुविधालाई छुट्याइएको छ । बाँकी १० प्रतिशतले युक्रेनको रक्षा उद्योग क्षमता र पुनर्निर्माण आवश्यकताहरूलाई बलियो बनाउनेछ ।

काउन्सिलको तथ्याङ्क अनुसार सिबिआर सम्पत्तिमा लगभग २६० बिलियन यूरो जि ७ साझेदारहरू, इयु र अस्ट्रेलियाको अधिकार क्षेत्रहरूमा धितो र नगदमा स्थिर गरिएको छ । यी जम्मा गरिएका सम्पतीहरूको दुई तिहाइभन्दा बढी इयुभित्र राखिएको छ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group