ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खर्च घटाउने र व्यवस्थित गर्नेतर्फ केही कुरा आएका छन्, त्यो राम्रो छ : राजेन्द्र मल्ल


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ६ : २८   बजे

काठमाडौं १५ जेठ । नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्लले बजेट यथार्थपरक हुनुपर्ने बताएका छन्।

अर्थमन्त्री वर्षमान पुनले ल्याएको हालसम्मकै ठूलो बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक राजस्व संकलन घटिरहे पनि सरकारले ध्यान दिन नसकेको बताए।

उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको आएको छ। यसमा आन्तरिकतर्फ संकलन गर्ने राजस्व घटिरहँदा मोटामोटी यो वर्ष २० प्रतिशतले कम भएकामा अर्को वर्ष फेरि बजेट २० प्रतिशत बढाउँदा ४० प्रतिशतको खाडल हुने भयो। यसलाई हामीले खर्चचाहिँ हुने प्रक्षेपण गर्नासाथ, स्रोत संकलन भएन भने समस्यामा पर्न सक्छौँ। यथार्थपरक हुनुपर्छ।’

 

अहिलेको बजेटमा कृषि, जलस्रोत, आईटी क्षेत्रमा एउटा खाका आएको बताउँदै उनले बजेट कार्यान्वयनमाजोड दिए।

उनले भने, ‘बोल्ने एउटा व्यवहार अर्को नहोस्। विस्तृतमा अध्ययन गरेर मात्र भन्न सकिन्छ। आधिकारिक धारणा राख्नेछौँ। कतिपय कुरा खर्च घटाउने, व्यवस्थित गर्नेतर्फ केही कुरा आएका छन्। त्यो राम्रो छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group