ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको सफलतासँग तुलना गर्दै चिनियाँ राजदूतले भने नेपालीले पनि कामबाट जवाफ दिनुपर्छ


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   ११ : ३८   बजे

काठमाडौं २० जेठ । नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन सोङले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गरेको खुसीयालीलाई नेपालसँग जोडेका छन् ।

नेपालीले आशा गुमाइसके भनेर टिप्पणी गर्नेहरूलाई नेपालीले चीनले जस्तै कामद्वारा जवाफ दिनुपर्ने उनले संकेत गरेका छन् ।

बेइजिङको समय अनुसार बिहान ६स्२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ । सीएनएनले चीनको यो दुर्लभ सफलताको समाचार बनाएपछि राजदूत छन सोङले भनेका छन्, ‘हामीले के पाठ सिक्न सकिन्छ भने जब मानिसहरूले तपाइँको खिल्ली उडाउँछन्, गाली गर्छन्, तपाइँ केवल साहसी हुन आवश्यक छ, तपाइँको सीमा(कमजोरीलाई उनीहरूको जंगली कल्पना भन्दा बाहिर धकेल्नुपर्छ।’

नेपाललाई जोड्दै उनी अगाडि भन्छन्, ‘नेपालको साथ पनि त्यस्तै हो, जब मानिसहरूले नेपाल आशाहीन भन्छन्, हामीले उनीहरूलाई एकपछि अर्को क्रमभङ्ग र गेमचेञ्जर दिनुपर्छ । यात्रा सुरु गरौं, र सकारात्मक र रचनात्मक होऔं । किनभने नेपाल पनि यसको हकदार छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group