ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुग्लिन–आँबुखैरेनी खण्डको अवरोध हट्यो


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   ३ : २१   बजे

काठमाडौं २७ जेठ । अवरुद्ध भएको तीन घण्टापछि पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका –४ साँखर ड्यामनजिक पहिरो गएकाले मर्मत गर्ने क्रममा बन्द गरिएको राजमार्ग दिउँसो १ बजेबाट सुचारु गरिएको हो ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।

साँघुरो सडक भएको र जुनसुकै बेला पनि पहिरो खस्ने जोखिम भएकाले बन्द गरी मर्मत गर्नुपरेको उहाँले जानकारी दिनुभयो । मर्मतको काम जारी रहेको यात्रुलाई अप्ठ्यारो नहोस् भनेर सूचारु गरिएको ज्ञवालीले बताउनुभयो ।

यातायात सुचारु भएपछि यात्रुहरु आफ्नो गन्तव्यमा लागेका छन् । सो ठाउँमा पहिरो नियन्त्रणको काम भइरहेको र हिल साइडमा चर्किएर बसेका चट्टान ट्रिमिङ गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण सो ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतको काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group