ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा सङ्कटकालीन योजनाको अभ्यास


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   १ : २४   बजे

काठमाडौं २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सोमबार दिउँसो १ बजेदेखि १ः३० सम्म विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक वर्ष आपतकालीन अवस्थामा सम्बन्धित सबै निकायले कस्तो भूमिका निर्वाह गर्ने भनेर पनि यो अभ्यास गर्नुपर्दछ ।

उहाँले भन्नुभयो, “यो इर्मजेन्सी एक्सरसाइज हो । अन्तर्राष्ट्रिय रिक्वायर्ड अनुसार एयरपोर्टमा हरेक वर्ष अभ्यास गर्नुपर्छ । आपतकालीन अवस्थामा सबै निकायले कस्तो भूमिका निर्वाह गर्ने हो, त्यसका लागि एउटा काल्पनिक घटना कल्पना गरेर त्यस्तो घटना घटेको बेला रेस्क्यु, फायर फाइटिङ, मेडिकल चेकअप लगायत यी सबै कुराको परीक्षण गर्नका लागि डकुमेन्ट तयार भएको छ ।”

उहाँले सो डकुमेन्ट अनुसार अभ्यास गरिने र नयाँ घटनाको आधारमा संशोधन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “इमर्जेन्सीमा तयार अवस्थामा रहनको लागि गरिने एउटा ड्रिल हो यो ।” उहाँले यो सकयमा सकेसम्म रन वेमा अवरोध नहुने उद्देश्यले अभ्यास गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “साँच्चिकै घटना भएको भए आवतजावत रोकिन्छ । तर, यो अभ्यास भएकाले परिस्थितिको गम्भिरता हेरेर हुन्छ । आगो बल्ट, धुँवा निस्कन्छ, यस्तो बेला डिस्टर्व पनि हुन सक्छ भनेर हामीले सूचना निकालेका छौं । रन वेको छेऊमा हुने भएकोले हामी अवरोध नहुने गरी गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu