ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौला रोगबाट पीडित सूर्य विकलाई आर्थिक सहयोग


abc tv
३२ जेष्ठ २०८१, शुक्रबार   २ : ३२   बजे

काठमाडौं । स्याङ्जाको फेदिखोला गाउँपालिका २ देउरालीका मिर्गौला रोगबाट पीडित ६२ वर्षीय सूर्य विकलाई आर्थिक सहयोग जुटेको छ ।

पुर्ख्यौली देउराली गाउँ २ फेदीखोला हाल युके निवासी शिवचन्द्र गुरुङको संयोजकत्वमा पैसा संकलन गरी सहयोग गरिएको हो । विकलाई एक लाख ७३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । सो रकम रत्नकुमारी गुरुङमार्फत विकलाई हस्तान्तरण गरिएको हो ।

विकको आर्थिक स्थिति कमजोर भएकाले शिवचन्द्र गुरुङले संयोजन गरेर रकम संकलन गरेका हुन् । विकको हाल नियमित डायलासिस हुँदै आएको छ ।

संकलित रकमको विवरण–
१. शिवचन्द्र गुरुङ रु १६,९६८
२. पुर्ण सुब्बा गुरुङ रु २१,०००
३. जुली गुरुङ रु १७,६४०
४. जेक्की गुरुङ रु १७,६४०
५. भगवती गुरुङ रु ५०४०
६. कुमार गुरुङ रु १०,०००
७. नारायण गुरुङ रु १२,६००
८. जिनेश गुरुङ रु १६,८००
९. मथुरा गुरुङ रु ४२००
१०. मनता गुरुङ रु १६,८००
११. भाइराजा गुरुङ १२,६००
१२. बुद्धिराज तथा बिक कुमारी गुरुङ रु २०००
१३. दुर्गा गुरुङ रु २०००
१४. देवी गुरुङ रु २०००
१५. शुशिला गुरुङ रु २०००
१६. हुमा गुरुङ रु २०००
१७. रत्न गुरुङ रु २०००
१८. दिपक अर्याल रु १००००

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu