ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध शान्तिपूर्ण प्रदर्शन (तस्बिरहरू)


एबीसी न्यूज
५ असार २०८१, बुधबार   २ : ०६   बजे

काठमाडौं ५ असार ।    न्यूरोडलाई सवारी निषेधित क्षेत्रु बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

बुधबार बिहान न्यूरोड क्षेत्रका व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

व्यवसायीहरू ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्नेरु’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर सडक किनारमा उभिएका छन्।

काठमाडौं महानगरपालिकाको जेठ ३२ गतेको बैठका न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव पेस भएको थियो।

‘कार्यपालिका बैठमा प्रस्ताव भएको छ, पारित भएको छैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने।

उनका अनुसार महानगरले असार १० गते ल्याउने नीति तथा कार्यक्रममा पनि न्यूरोडलाई सवारी निषेध क्षेत्र बनाउने प्रस्ताव राखिएको छ।

‘त्यतिबेला पारित हुन्छ कि संसोधनसहित पारित हुन्छ। त्यसपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता मानन्धरले भने।

न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने योजनास्वरुप पार्किङ हटाइएको थियो। त्यहाँ पिक एन्ड ड्रप यात्रु चढाउने र ओराल्ने लागु गरिएको थियो।

त्यसपछि फुटपाथ बढाउने र पूरै न्यूरोड सवारी निषेधित क्षेत्र बनाउने महानगरको तयारी थियो।

यद्यपि फुटपाथ विस्तारको काम सडक डिभिजन कार्यालयले रोकिदिइसकेको छ भने पार्किङ निषेधित गरिएको न्यूरोड क्षेत्र नियमनको अभावमा फेरि पार्किङले भरिन थालेका छन्।

No description available. No description available.  No description available. थियो। No description available. No description available.

No description available. No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu