ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी राजधानी कर्णालीभित्र कायम गर्नुपर्ने माग


admin
१३ फाल्गुन २०७४, आइतबार   ६ : २९   बजे

काठमाडौँ, १३ फागुन । कर्णाली जनअधिकार मञ्चले प्रदेश नं ६ को स्थायी राजधानी कर्णालीभित्र कायम गर्नुपर्ने माग गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायले स्थायी राजधानी तथा केन्द्र तोक्ने जस्तो महत्वपूर्ण निर्णय गर्दा स्थानीय जनताको भावनालाई सम्मान गरी उनीहरुको चाहनाअनुसार गर्नुपर्ने माग गर्नुभयो ।

मञ्चका महासचिव कमल खत्रीले मुलुकको समग्र भूगोलको १५ प्रतिशत भू–भाग कर्णालीमा रहेको र स्थानीय स्रोत तथा साधनले भरिपूर्ण रहेको उक्त स्थानको राज्य पुनःसंरचनाको नाममा उपेक्षा नगर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाको शनिबार बसेको बैठकले ६ नं प्रदेशको राजधानी सुर्खेत तोकिसकेको छ । कर्णाली क्षेत्रमा हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट रहेकामा मञ्चले ती मध्येबाट नै राजधानी बनाउन माग गरेको हो ।

उक्त माग पूरा नभए चरणबद्ध संघर्षका कार्यक्रम गरी सशक्त आन्दोलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group