ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जहाज अवतरण गर्न नसकेपछि भैरहवाबाट फर्कियो योजना आयोगको टोली


एबीसी न्यूज
१२ असार २०८१, बुधबार   ३ : ०१   बजे

काठमाडौं १२ असार । अनुगमन गर्न हिँडेको योजना आयोगको टोली बुधबार जहाज अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।

आयोगका वरिष्ठ सदस्य डा। रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको बिहान ८स्२६ को जहाजमार्फत भैरहवा विमानस्थल पुगेको थियो।

आयोगले विशेष आर्थिक क्षेत्र ९सेज०, बुटवल धागो कारखाना, धौवादी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना थियो।

 

जहाज अवतरण हुन नसकेपछि जहाजभित्र रुवाबासी समेत चलेको थियो। आयोगको टोलीसँगै जहाजभित्र पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल समेत थिए।

जहाज फर्किएपछि आयोग सदस्य डा। फुयाल सिंहदरबारस्थित कार्यालयमा हाजिर भएका छन्।

बुद्ध एयरका अनुसार काठमाडौं–भैरहवाको उडान उडान ८५१ बिहान ८स्२६ मा उडेको जहाज मौसम प्रतिकूलताका कारण अवतरण गर्न नसकेको हो।

अवतरण गर्न नसकेपछि जहाजलाई पुनः काठमाडौं फर्काइएको र पुनः १२स्२९ मा काठमाडौंबाट भैरहवा उडान भरी १३स्०३ मा अवतरण गरेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu