ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने अनुमति


एबीसी न्यूज
१३ असार २०८१, बिहिबार   १२ : ३४   बजे

काठमाडौं १३ असार । लामो समयदेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन आईपीओको काम पुनः सुरु भएको छ।

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बोर्ड बैठकले बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो।

बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले बोर्ड बैठकबाट आईपीओ निष्काशनको अनुमति दिएका हुन्। कम्पनीले ९४ करोड ८८ रुपैयाँबराबरको ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आइपीओ निष्काशनको अनुमति पाएको छ।

रानाले बोर्ड बैठकमा रोक्नुपर्ने जरुरी नदेखिएको भन्दै निष्काशनको अनुमति दिएको बताए।  उनले भने, ‘आईपीओ निष्काशनको काम पुनः सुरु भएको छ। अब क्रमशः हामी अरुलाई पनि दिन्छौँ।’

बोर्डले अनुमति दिए पनि आफ्नो वेबसाइटमा भने राखेको छैन।  निष्काशनको अनुमति पाएको रिलायन्स स्पिनिङ्स मिल्सको आईपीओ बुक बिल्डिङ विधिबाट निष्काशन हुने हुँदा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि मात्रै आवेदन दिन पाउनेछन्।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा थोरैमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

पवन गोल्यानको यो उद्योग सुनसरी जिल्लामा छ। यसले धागो कारखाना सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu