काठमाडौं २५ असार । ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०७९ श्रावण–२०८१ असार’ प्रतिनिधि सभामा पेश गरिएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन्।
संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्