ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि एक चुनावी र्यालीमा गोली प्रहार, आंशिक घाइते (फोटोफिचरसहित)


एबीसी न्यूज
३० असार २०८१, आइतबार   ६ : २१   बजे

 

काठमाडौं ३० असार। अमेरिकाको पेन्सलभेनियामा भएको पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको चुनावी सभामा गोली काण्ड भएको हो । गोली काण्डमा गोली चलाउने व्यक्ति र अर्को एकजना गरी दुई जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
पेंसिल्भेनियामा पूर्वराष्ट्रपतिको र्यालीमा भएको गोली काण्डमाबारे जानकारी दिएका व्यक्तिहरूका अनुसार ट्रम्पमाथि एउटा व्यक्तिले गोली चलाएपछि गोली चलाउने व्यक्तिको मृत्यु भएको र एक दर्शकको पनि मृत्यु भएको छ । नोभेम्वरमा हुने चुनावका लागि रिपव्लिकन उम्मेदवार ट्रम्पलाई स्टेजबाट हतार हतारमा निकाल्दा उनको अनुहारमा रगत लतपतिएको देखिएको थियो ।खुफिया अधिकारीका अनुसार ट्रम्प ‘सुरक्षित’ छन्।

https://x.com/CollinRugg/status/1812250962297548849

 

राष्ट्रपति बाइडेनले पेंसिल्भेनियामा भएको एक अभियान र्यालीमा पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पमाथि एक सशस्त्र व्यक्तिले गोली चलाएको घटनाको निन्दा गरेका छन् ।
प्रत्यक्ष दर्शीका अनुसार ट्रम्पको अनुहार र कान रगताम्मे देखिएका थिए ।

https://www.youtube.com/watch?v=1ejfAkzjEhk

 


Scenes From the Rally
  1. [object Object]

    Doug Mills/The New York Times

  2. [object Object]

    Doug Mills/The New York Times

  3. [object Object]

    Eric Lee/The New York Times

  4. [object Object]
  5. [object Object]

घटनाका प्रत्यक्षदर्शीका अनुसार सन्का व्यक्तिलाई खुफिया अधिकारीले पनि गोली हानी हत्या गरिदिएका छन् ।

ट्रम्प ‘ठीक’ छन्, उनको अभियानका प्रवक्ताले जानकारी दिए। उनलाई खुफिया अधिकारीहरले एजेन्टहरूले स्टेजबाट हटाएर उनको मोटरकेडमा लगेका थिए । उनलाई मोटरकेडतर्फ लैजाँदै गर्दा, ट्रम्पले भीडलाई एक विरोधी स्वरमा बोलिरहेको न्यूयोर्क टाइम्सले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group