ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस ४ मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुँदै, अर्थमा सुनील यादव


एबीसी न्यूज
३ श्रावण २०८१, बिहिबार   ३ : २५   बजे

काठमाडौं ३ साउन । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। प्रदेश सभा सदस्य जनार्दन सिंह क्षत्रीको नेतृत्वमा बिहीबार ९३ साउन० नै सरकारमा सहभागी हुने नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार, क्षत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिनेछन्।   त्यस्तै, कांग्रेसले अर्थ मन्त्रालयमा सुनीलकुमार यादवलाई पठाउने भएको छ। उनी रौतहटका पार्टी जिल्ला सभापति पनि हुन्।

 

शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको उनले बताए।

उनीहरूलाई आजै सरकारमा पठाउने र मन्त्रीहरूको शपथ पनि आजै हुने यादवले बताए।  अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे पनि कांग्रेसभित्र छलफल चलेको थियो।

यद्यपि, मुख्यमन्त्री सतीश कुमार सिंहसँगको छलफलमा अर्थ कांग्रेसले नै पाउने निधो भएपछि सरकारमा सहभागी हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group