ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– भ्रष्टाचार हुँदैन भन्नुभयो, ५ हजार घुसमा किन नजरअन्दाज?


एबीसी न्यूज
८ श्रावण २०८१, मंगलबार   ३ : १७   बजे

काकाठमाडौं ८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले संसद्को रोष्ट्रमबाटै ५ हजार घुस दिएको अभिव्यक्तिलाई नजरअन्दाज गरिएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र संसदलाई यसबारे जानकारी गराउन माग गरे।

‘एक जना पूर्वमन्त्री र सांसदले ५ हजार घुस दिएको कुरा उठाउनुभयो। मलाई लाग्यो, उहाँले आफ्नो छोराको सर्टिफिकेटका लागि ५ हजार दिएर काम भयो भन्ने अभिव्यक्ति रोष्ट्रमबाट दिनुभयो,’ उनले भने, ‘हिजो प्रधानमन्त्रीज्यूले जवाफ दिँदै गर्दा पनि म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न भन्नुभएको छ। यो ५ हजारको कुरा के होरु यो भ्रष्टाचारको विषय हो कि होइनरु’

 

मन्त्री र सांसदले नै घुस खुवाउनुपर्ने अवस्था रहेको भन्दै मुलुकमा आम सर्वसाधरणको अवस्था के होलारु भन्दै उनले प्रश्न गरे।

‘५ हजार घुस खाएको भनेर एउटा सांसदले भन्दैगर्दा यसलाई नजरअन्दाज किन भयोरु एउटा मन्त्री र सांसदले पनि घुस दिनुपर्ने मुलुकमा आम सर्वसाधरणको अवस्था के होलारु

सांसद सिंहले अघि थपे, ‘यत्रो काण्डमा हाउस स्तब्ध भएर बसेको छ। हरेक कार्यालयमा दलालहरू छटपटिएका छन्। ५ हजार घुसको सन्दर्भमा तत्काल रुलिङ गर्दै ३ दिनभित्र जानकारी गराउन आग्रह गर्दछु।’

पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालय अन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले ५ हजार घुस दिएको दाबी गरेका थिए।

छोराको सर्टिफिकेट ९प्रमाणपत्र० इक्युभ्यालेन्ट ९समकक्षता०का लागि जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu