ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिचौलियाको पहलमा कांग्रेस-एमाले गठबन्धन बन्यो : प्रचण्ड


एबीसी न्यूज
९ श्रावण २०८१, बुधबार   १२ : ०७   बजे

काठमाडौं ९ साउन ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको आरोप लगाएका छन्।

आज ९बुधबार० बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व। नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस(एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको दाबी गरेका हुन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड। तस्बिर स् प्रदीपराज वन्तररासस

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा छर्लङ्ग छ।’

आफू नेतृत्वको सरकारले सामन्ती अवशेषका रूपमा रहेको मिटरब्याजविरोधी कदम र मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको आरोप प्रचण्डले लगाएका छन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नरबहादुर कर्माचार्य प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल ‘अनुशीलन’ लोकार्पण गर्दै प्रचण्ड।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नरबहादुर कर्माचार्य प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल ‘अनुशीलन’ लोकार्पण गर्दै प्रचण्ड। तस्बिर उनले भने, ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन।’

राम्रो काम गर्दागर्दै आफूले सरकार छाड्नु परे पनि राजनीतिक रूपमा राम्रो आधार बनेको दाबी गर्दै त्यसलाई संगठनमा बदल्ने अवसर प्राप्त भएको उनले बताए।

अब पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउने अभियानमा आफू लाग्ने प्रतिबद्धता उनले जनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group