ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले–कांग्रेसको सम्झौता संसदमा नै सार्वजनिक भएकाले पूर्ण पालना हुन्छः डा. युवराज खतिवडा (अन्तर्वार्ता)


एबीसी न्यूज
१२ श्रावण २०८१, शनिबार   ७ : ०२   बजे

काठमाडौं १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहाकार डा. युवराज खतिवडाले एमाले र कांग्रेसबीचको सम्झौता संसदमा नै सार्वजनिक गरिएकाले दुई दलबीचको सहमति कार्यान्वयन हुने दावी गरेका छन् । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँग आउटलुक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका डा. खतिवडाले ठूला कुरा गर्नु भन्दा पनि आर्थिक क्षेत्रलाई चलायमान बनाउनु नै यो सरकारको मुख्य जिम्मेवारी रहेको बताए ।


डा. खतिवडाले निर्वाचन ऐनका केही आवश्यक संशोधन आवश्यक रहेको भन्दै संविधान पुनरावलोकन गर्ने बाहेह अहिले नै संशोधनको कुरा हतार हुने सुझाव दिएका छन् ।
अघिल्लो सरकारको क्रियाकलापले देशको आर्थिक क्षेत्रलाई त्रासमा राखेको भन्दै डा.खतिवडाले कसैले अनियमितता वा आर्थिक अपचलन गरेमा मौजुदा कानुन र तिनै संस्थाले निरन्तर कार्बाही गर्नु पर्छ भन्दै उनले भने ‘हल्ला गरेर कसैलाई पक्राउ गछु, आज फलानासँग कुरा भयो भन्ने जस्तो तरिका सर्वथा बेठिक हो ।‘
राष्ट्रवैंकका पूर्व गर्भनरसमेत रहेका खतिवडाले मौद्रिक नीतिले व्यवसायिक बातावरण सहज बनाउने मात्र हो भन्दै बजेटमा आवश्यक परेर अर्ध बार्षिक समीक्षापछि पूरक बजेटको व्यवस्था गर्न सकिने बताए ।
डां खतिवडासँगको अन्तर्वार्ता शानिबार राती ९ बजे र आइतबार विहान ७ बजे पुन प्रसारण हुनेछ । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group