ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशकी प्रधानमन्त्री भागेर भारतको गाजियावादस्थित हिंन्डन एअर बेसमा आइपुगिन्


एबीसी न्यूज
२१ श्रावण २०८१, सोमबार   ६ : ११   बजे

 

काठमाडौं २२ साउन । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भागेर भारतको गाजियावादस्थित हिंन्डन एअर बेसमा उत्रेको भारतीय मिडियाले जनाएका छन् ।

उनी सी१३०जे विमान मार्फत गाजियावाद उत्रेकी हुन् । उनलाई विशेष प्रथामिकताको साथ भारतीय सेनाले स्वागत गरेको एबीपीन्युजले जनाएको छ । भारतीय मिडियाका अनुसार शेख हसिनाले दिल्लीबाटै आफ्नो भाषण रेकर्ड गरेर प्रसारण गराउने तयारी गरेकी छन् ।
केही हप्तादेखि भइरहेको विद्यार्थीको विरोध प्रदर्शनका कारण ३ सय जनाभन्दा बढी मारिएपछि उनी राजीनामा घोषणा गर्दै भाग्न बाध्य भएकी हुन् । उनले देश छोडे लगत्तै बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । भारतीय मिडियाहरुले बंगलादेशमा चीन र भारतको भूराजनीतिक प्रतिद्धन्द्धितामा चीलने जितेको बताउन थालेका छन् ।
भारत सरकारले. भारत बंगलादेश सीमामा २४ घन्टे हाइ अलर्ट जारी गरेको छ । पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बेनर्जीले पनि भड्काउपूर्ण कुनै पनि प्रतिक्रिया नजनाउन अपिल गरेकी छन् । पशिचम बंगला बंगलादेशसंग जोडिएको भारतीय राज्य हो ।बंगलादेश र भारतबीच ४०९६ किलोमीटर सीमा जोडिएको छ ।
हसिना भारतबाट लण्डन वा फिनल्याण्ड जाने भारतीय मिडियाले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group