ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वविद्यायलयको जग्गा कांग्रेस र एमालेले आधा–आधा बाँडेर खाउः अम्रेश सिंह


एबीसी न्यूज
६ भदौ २०८१, बिहिबार   २ : ०६   बजे

काठमाडौं ६ भदौ । स्वतन्त्र सांसद डा. अम्रेश कुमार सिंहले कांग्रेस र एमाले मिलेर त्रिभुवन विश्वविद्यालयको जग्गा बाँडेर खान व्यंग्यात्मक आक्रोश पोखेका छन् । सिंहले दुई दलले अनिर्णयको बन्दी बनाएको बारे संसदको शून्य समयमा बोल्दै नेपालमा बुद्धिभन्दा बल ठूलो,त्यो भन्दा पनि दल ठूलो बनेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
नेपालमा कांग्रेस र एमाले मिलेर जे गरेपनि हुने अवस्था सिर्जना गर्न लागेको भन्दै भ्रष्टाचार मुद्धामा ५ बर्षे हदम्याद राखेर आफ्ना भ्रष्टाचारी नेतालाई ब्रह्मलुट मच्चाउने लाइसेन्स बांड्न लागेको भन्दै सिंहले चिन्ता व्यक्त गरे ।
त्यसअघि संसदमा बोल्दै रास्वपा सांसद तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले अघिल्लो सरकारले शिक्षकहरुलाई दलीय राजनीतिबाट मुक्त गर्ने नीतिलाई उल्टाएको ,प्रधानमन्त्रीले सार्वजनिक रुपमा आफ्नो बद्नाम गरेको बारेमा प्रश्न उठाएकी थिइन् ।
संसदको शून्य समयमा बोल्दै रास्वपा सभापति रवि लामिछाले आफ्नो पार्टीले भ्रष्टाचार मुद्धामा कुनै पनि प्रकारका हद म्याद राख्न नहुने अडानमा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu