ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देखिने ठाउँमा छैनन् ट्राफिक चिन्हहरु (फोटो फिचर)


एबीसी न्यूज
१५ भदौ २०८१, शनिबार   ११ : ०५   बजे
काठमाडौ, १५ भदौ । सडकमा सवारीसाधन चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् । पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यू—टर्न निषेध, दायाँ बोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाई, उकालो बाटो चिन्ह, ओरालो बाटो चिन्ह, पहिरो खस्नसक्ने जोखिममको चिन्ह, दोहोरो मोडको चिन्ह, सहायक बाटोको चिन्ह, ट्रक निषेध, पैदल यात्री निषेध लगायतका संकेतहरु लेखेर टाँसिएका हुन्छन् । तर चिन्हहरुको व्यवस्थापन राम्रो नहुँदा छरपस्ट देखिन्छ । कतै सबै मानिसहरुले देखिने ठाउँमा संकेतहरु राखिएका छैनन् त कतै राखिएको ठाउँमा बोटबिरुवाको हाँगाहरुले छेकिएको छ । त्यसको व्यवस्थापन हुन सकेको छैन । जसकारण जथाभावी पार्किङ गर्नेहरु बढेका छन् । साथै मानिसहरु जथाभावी बाटो क्रस गर्दा अनेकौँ दुर्घटनाहरु बढेका छन् । साथै न्युरोड, बौद्ध लगायतका व्यस्त बजारमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक हुने गरेको देख्न सकिन्छ । फोटो न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu