ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली अख्तियार अधिकृत र मन्त्रीको पीए बनेर ठगी गर्ने पक्राउ


एबीसी न्यूज
१८ फाल्गुन २०७४, शुक्रबार   ४ : ५७   बजे

 काठमाडौं १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगी गरेका दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विभिन्न ब्यक्तिहरुलाई अमेरिका पठाइदिन्छु भनेर २६ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटजम भन्ने संस्थामा रोजगारी दिने भन्दै ७ जनासँग रकम असुलेका थिए । उक्‍त रकम आफ्नी पत्नी शुभद्रा कर्माचार्यको बैंक अफ काठमाडौंको खातामा र आईएमई मार्फत पठाउन लगाएका थिए ।

चौधरीले पीडितहरुलाई इन्स्टिच्युट अफ इन्फिनिटिजम संस्थाको निमन्त्रणा पत्रसमेत बनाएर पठाएका थिए । २६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चौधरीले पीडितसँग प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै पासपोर्टसमेत लिएका थए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट पार्टीहरूबीच एकताको दबाब दिन धनगढीमा वृहत् कार्यक्रम

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

सम्बन्धित

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

रास्वपा सांसद न्यौपानेको प्रश्न : ‘लुटिएको सुनको मूल्य कहिले पाउँछन् पीडितले?’

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट

एमाले सांसद खातुनको सरकारप्रति आक्रोश, ‘गलत काममा प्रतिपक्षले समर्थन गर्दैन’

नाइमा एक्स्पोमा सहभागी १३ ब्रान्ड नाडा अटो शोमा पनि, ५५ सवारी ब्रान्डको सहभागिता

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu