ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोसपाले संविधान संशोधनमा अन्य दलसँग छलफल गर्न गठन गर्‍यो कार्यदल


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   ४ : २२   बजे

काठमाडौं २१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान संशोधनका बारेमा अन्य दलसँग छलफल गर्न तीन सदस्य कार्यदल गठन गरेको छ ।

बुधबार र बिहीबार काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारी बैठकले लक्ष्मणलाल कर्ण संयोजक रहेको कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह छन् ।

‘संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले जनाएको छ । अपील गर्दै लो।स।पा। नेपालले श्री लक्ष्मण लाल कर्णको संयोजकत्वमा श्री दान बहादुर विश्वकर्मा र श्री परमेश्वर साह सदस्य रहने गरी ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरियो ।

बैठकले केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय गरेको छ । साधारण सदस्यताको लागि सदस्यता अभियान कार्तिक मसान्तसम्म चलाउने निर्णय गरिएको छ । लोसपाले २०८२ बैशाख २६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

एसइइको नजिता खस्किनुमा विषयगत शिक्षकको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएको निष्कर्ष लोसपा बैठले निकालेको छ । मधेश प्रदेश लगायत अन्य जिल्लामा बालिनाली सुख्खाग्रस्त भएकोले किसानलाई अल्पकालीन र दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग लोसपाले गरेको छ ।

साथै, उखुँ किसानले सरकारबाट पाउनु पर्ने अनुदान प्राप्त गर्न नसकेको प्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group