ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०६२/६३ को उपलब्धीलाई हटाउने प्रयास गरे जनस्तरबाट उठने आँधीबेरीले दुई ठुला पार्टी बढारिने– नेता खनाल


एबीसी न्यूज
५ आश्विन २०८१, शनिबार   ७ : ३१   बजे

काठमाडौं, ५ असोज । पूर्वप्रधानमन्त्री एवं (नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरूलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताउनुभयो । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँग आउटलुक कार्यक्रममा बोल्दै उहाले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो । उहाँले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने दावी गर्नुभयो । दुई ठुला पार्टीले निर्वाचन प्रणाली बदले बहुमत ल्याउने र सरकार संचालन गर्ने भन्नु दिवा सपना भएको समेत बताउनुभयो ।

२०६२/६३ को उपलब्धीलाई हटाउने प्रयास गरे जनस्तरबाट उठने आँधीबेरीले दुई ठुला पार्टीलाई बढारिने बताउनुभयो । ६२÷६३ को म्यान्डेट भन्दा बाहिर गए आन्दोलन हुन सक्ने खतरा तर्फ पनि उहाँले सचेत गराउनुभयो । उहाँले संविधान संसोधन गर्ने भए जनमत संग्रहमा जान सक्नु पर्ने समेत तर्क गर्नुभयो, गणतन्त्रको उपलब्धीलाई समानुपतीक हटाउने कुरा संह्य नहुने समेत चेतावनी दिनुभयो ।

उहाँले देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिँदै गएको बताउदै नागरिकमा ब्यापक निरासा छाएको समेत बताउनुभयो त्यसैलाई क्यास गर्न नेताहरुलाइ गाली गर्ने र जनतामा भएको निराशालाई नेता तिर लगाउने भइरहेको बताउनुभयो । उहाँले कार्यक्रममा काँग्रेस एमालेको मिलेर बनेको सरकार धेरै अगाडी नजाने समेत तर्क गनुृभयो । नेता खनालको अन्तर्वार्ता शनिवार ९ बजे र आइतबार विहान ७ बजे पुन प्रसारण हुनेछ । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu