ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वमा हुन सक्‍ने समस्याबारे एमालेले गरायो कार्यबाहक प्रधानमन्त्रीको ध्यानाकर्षण


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   ५ : ०४   बजे

काठमाडौं ११ असोज । नेकपा एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वका बेला हुन सक्ने समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै एमालेले दशैं, तिहार, नेपाल सम्वत्, छठ र इदजस्ता चाडहरुमा हुन सक्ने समस्याहरु सुल्झाउने तयारी गर्न माग राखेको छ ।

‘जनताको हर्ष उल्लासमय बातावरणमा सहयोग पुर्याउन निम्ति कुराहरुमा सरकारको ध्यानाकर्षण होस् भन्दै हाम्रो पार्टी नेकपा एमाले केन्द्रीय विपद व्यवस्थापन तथा स्वयमसेवा विभागको तर्फबाट यो अनुरोध पत्र नेपाल सरकार समक्ष पेश गर्दछौं’, खिमलाल भट्टराई प्रमुख रहेको विभागले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा चाडहरुका बेला घर फर्कने यात्रुहरुका निम्ति सुरक्षित सडक, आवश्यक सार्वजनिक सवारी, संभावित दुर्घटनाको उद्धार तथा उपचार जस्ता व्यवस्था मिलाउन माग गरिएको छ ।

यात्रु तथा सर्वसाधरण नठगिने व्यवस्था मिलाउन आवश्यक अनुगमन गर्न पनि माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu