ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध


एबीसी न्यूज
१६ आश्विन २०८१, बुधबार   १२ : ४९   बजे

काठमाडौं १६ असोज । पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।

विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् ।

सिस्नेरी, लेले–टीकाभैरव, कुलेकाली–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।

काभ्रेपलान्चोकको चारसयबेंसी, कालढुङ्गा, प्याकुरेल, बिपी राजमार्ग र बाह्रबिसे–तातोपानी सडक अवरुद्ध छन् ।

यसैगरी, सिन्धुलीको सुनकोशी, फिक्कल मध्य महाडी लोकमार्ग र रामेछाप–सिन्धुली ९खुर्कोट० सडक पूर्णरुपमा अवरुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह

वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे संसदीय छानबिन समिति बनाउन शाहीको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu