ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्थली–चिसापानी–पुरानागाउँ सडक खुल्यो


एबीसी न्यूज
१६ आश्विन २०८१, बुधबार   १२ : ५०   बजे

काठमाडौं १६ असोज । तामाकोशीले कटान गरेको मन्थली नगरपालिका –८ चिसापानीस्थित करमबोट पारीको सडक मर्मत गरिएको छ ।

मन्थली नगरपालिका –८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माण गरी तत्कालका लागि सडक खुलाइएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी तामाकोशीले कटान गरेको सडक तत्कालका लागि साना ठुला सवारी सञ्चालन हुने बनाइएको र अब ठाउँ ठाउँमा पहिरो खसेका तथा भत्किएका सडकलाई पनि सफा गर्ने र मर्मत गरी सञ्चालनमा ल्याइनेछ ।

यो सडक खुलेसँगै मन्थली नगरपालिका –१०, ११, १२, १३ र १४ जाने सडक मर्मतको काम पनि हुने भएको छ । स्थानीय बफर खोलामा आएको बाढीले गरेको सडक क्षतिलाई मर्मत गरी यी वडाहरुमा पनि चाँडै यातायतका साधन सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यो सडकलाई राजधानी काठमाडौँबाट रामेछाप आवत–जातव गर्ने सवारी साधन सञ्चालन गर्ने वैकल्पिक सडकका रूपमा समेत हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह

वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे संसदीय छानबिन समिति बनाउन शाहीको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu