ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजबुल्लाहको दाबी- लेबनान घुसिरहेका इजरायली सेनालाई पछि हट्न बाध्य पार्‍यौँ


एबीसी न्यूज
१६ आश्विन २०८१, बुधबार   २ : ०२   बजे

काठमाडौं १६ असोज । लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ।

बुधबार बिहान विज्ञप्ति जारी गरी हिजबुल्लाहले इजरायली सेनासँग झडप भएको उल्लेख गरेको छ।

इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका बेला हमला गरी रोकिएको हिजबुल्लाहको दाबी छ।

 

विज्ञप्तिमा भनिएको छ( हिजबुल्लाह लडाकुहरू इजरायली सेनासँग भिडे, क्षति पुर्‍याए र उनीहरूलाई पछि हट्न बाध्य पारे।

इजरायलले अहिलेसम्म हिजबुल्लाहको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि इजरायल डिफेन्स फोर्स आईडीएफ ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो।

इरानले मंगलबार राति इजरायलमा गरेका सयौँ मिसाइल प्रहारले कति भयो क्षति ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह

वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे संसदीय छानबिन समिति बनाउन शाहीको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu