काठमाडौ २४ असोज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ ।
प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको हो । अन्यथा महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।
कुन उद्योगको कति बक्यौता।।।
प्रतिक्रिया दिनुहोस्