ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर र कालिका जोड्ने मुख्य सडक कालोपत्रे


एबीसी न्यूज
२८ आश्विन २०८१, सोमबार   ३ : २१   बजे

काठमाडौं २८ असोज । भरतपुरबाट कालिका नगरपालिका जोड्ने मुख्य सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट पूर्वी चितवनको कालिका नगरपालिका हुदै रत्ननगर नगरपालिकासँग जोडिएर पूर्वपश्चिम राजमार्ग जाने सडकमा कालोपत्रे कार्य भएको हो ।

वर्षौदेखि सडक बिग्रदा कालिका नगरपालिका हुदै बैकल्पिक पूर्वपश्चिम राजमार्ग जोड्ने यो मार्गमा आवतजावत गर्न समस्या हुँदैआएको थियो ।

पूर्वी चितवनको चैनपुर, पिठुवा, खैरहनी, राप्ती नगरपालिका जान यो बाटो छोटो पर्दछ । दसैँमा सवारी साधनको चाप हुने र कालोपत्रे नहुँदा समस्या भएको महसुस गरेर कालोपत्रे गरिएको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । दसैंमा यातायात सहज गराउन मुख्य सडकखण्ड कालोपत्रे कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।

खगेरी खोलाको पुलदेखि गढुवाचोकसम्मको सडक सैयुन कन्स्ट्रक्सन प्रा।लिले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । गत वैशाख २६ गते ठेक्का लागेको सडक असोज ३० गतेसम्म काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको थियो । सो कम्पनीले विपीचोकदेखि पूर्व वडा नं। ४ जाने सडक पनि कालोपत्रे गरेको छ ।

दुवै सडक एक करोड ३३ लाख ५ हजार १ सय ६४ को लागतमा सडक कालोपत्रे गरिएको हो । नगरपालिकाको आफ्नै बजेटबाट सडक कालोपत्रेको काम गरिएको जानकारी दिनुभयो । यो खण्ड कालोपत्रे गर्न संघीय सरकार, प्रदेश सरकारबाट सडकका लागि कुनै सहयोग नआएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group