ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वीङ स्टेटमा ट्रम्पको क्लिन स्वीप


एबीसी न्यूज
२५ कार्तिक २०८१, आइतबार   ११ : १२   बजे

काठमाडौं २५ कात्तिक । अमेरिकाको नवनिर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पले स्वीङ स्टेटका रूपमा रहेको एरिजोनामा पनि जीत हासिल गर्नुभएको छ । योसँगै ट्रम्ले अमेरिकी राष्ट्रपती चुनावमा जीत हासिल गर्न महत्त्वपूर्ण मानिएका सात वटै स्वीङ स्टेटमा जीत हासिल गर्दै स्वीङ क्लिन स्वीप गर्नुभएको बीबीसीले जनाएको छ ।

योसँगै ट्रम्पको पक्षमा तीन सय १२ इलेक्टोरल मत भएको छ । उहाँकी प्रतिस्पर्धी एवम् वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको दुई सय २६ मत भएको छ । अमेरिकी राष्ट्रपती चुनाव जित्न दुई सय ७० मत भए पुग्छ । यस्तै माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सदस्य जितेको छ ।

माथिल्ल्लो सदनमा बहुमतका लागि ५० सीट चाहिन्छ । अझै पनि एरिजोना र पेन्सिल्भेनिया राज्यहरूबाट परिणाम आउन बाँकी छ । तल्लो सदनमा रहेका चार सय ३५ मध्ये ट्रम्पको पार्टी रिपव्लिकनले दुई सय १५ सीट आफ्नो पक्षमा पारेको छ । अझै पनि १९ ठाउँको परिणाम आउन बाँकी छ । तल्लो सदनमा बहुमतका लागि दुई सय १८ सीट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकारलाई आफ्नै नागरिक चिन्न यति धेरै कागज किन चाहिन्छ?’ : सांसद कार्की

‘क्यान्डिडेट क्लब’बारे बोल्न थालेपछि रास्वपा सांसद खरेललाई सभामुखले रोके

सम्बन्धित

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu