काठमाडौं ४ मंसिर । मंगलबार सेयर बजार परिसूचक नेप्से ५१।११ अंकले घटेर दुई हजार ७०२।६५ विन्दुमा पुगेको छ ।
बैंकिङ १७, विकास बैंक १२९, माइक्रोफाइनान्स ७९, अन्य ३३, होटल तथा पर्यटन २२४, हाइड्रोपावर ११०, जीवन बीमा २६२, ब्यापार ७९, उत्पादन १०३, निर्जीवन बीमा २२५ र फाइनान्स उपसमूह ८५अंकले घटेको छ ।
आज नादी ग्रुप पावरको सेयर झण्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३१० कम्पनीको दुई करोड २५ लाख कित्ता सेयर १० अर्ब ४६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्