ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ – प्रकाशशरण महत


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   २ : २१   बजे

काठमाडौं ५ मंसिर । कांग्रेस प्रवक्ता एंव पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रुपमा दिँदा उपयुक्त हुने बताएका छन् ।
प्रधानमन्त्रीको भ्रमणको विषयका काुराकानी गर्दै उनले नेपाललाई वार्षिक रुपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर १७ देखि २१ सम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । उक्त भ्रमणलाई लिएर नेपालमा अहिले गृहकार्य चलिरहेको छ ।

नेपाली कांग्रेस स्पष्ट छ । हामीले पहिले नै बीआरआईमा अनुदान लिने भनेका छौं । हाम्रो अर्थतन्त्रको अवस्थालाई हेर्दा अनुदानलाई नै स्वीकार गर्ने हो । चीनले लामो समयदेखि नेपाललाई वार्षिक रुपमा प्रतिबद्धता गरिरहेको छ, त्यहि पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा पनि हुन्छु पूर्वपरराष्ट्रमन्त्री महतले कान्तिपुरसँग भने ।

नेपाललाई अनुदान दिने विषय चीन सकारात्मक रहेको आफूले पाएको उनले बताए । अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनिङ कस्ट’ उठ्न सकेको छैन । त्यसैले पनि हामीले चीनलाई उक्त विमानस्थलको ऋणलाई अनुदानमा बदल्नको लागि प्रस्ताव गर्ने योजना छु महतले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group