काठमाडौं ७ मंसिर । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम मुकरर भएका छन्। मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले उनलाई कायममुकायम मुकरर गर्ने निर्णय गरेको हो।
राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी लम्सालको संसदीय सुनुवाइ पनि भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्