ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनाममा हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग बन्ने


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   ८ : ३२   बजे

काठमाडौं १६ मंसिर । भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग निर्माण गर्ने घोषणा गरेको छ । जसका लागि ६७ अर्ब अमेरिकी डलर लाग्ने अनुमान रहेको भियतनाम सरकारलाई उद्धृत गर्दै सामाचारसंस्था एएफपीले जनाएको छ ।

राजधानीदेखि व्यापारिक केन्द्र होची मिन्ह शहरसम्म निर्माण गरिने एक हजार पाँच सय किलोमिटरभन्दा बढी लम्बाइको रेलमार्गले रेलको अहिलेको ३० घण्टे यात्रालाई झन्डै पाँच घण्टामा झार्नेछ ।

भयतनाम संसदको वेबसाइटमार्फत् सार्वजनिक विज्ञप्तिमा रेलमार्ग निर्माणका लागि राष्ट्रिय सभामा मतदान भई परियोजनो अनुमोदन भएको उल्लेख छ । सन् २०१० मा राष्ट्रिय सभाले ५६ अर्ब अमेरिकी डलर अनुमान गरिएको यही परियोजना निकै महँगो भएको भन्दै खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu