ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तीमा ५ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी


एबीसी न्यूज
१ पुस २०८१, सोमबार   ६ : ४४   बजे

काठमाडौं १ पुष ।    नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको योग्यतामा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

नवनियुक्त अध्यक्ष श्रेष्ठको योग्यताबारेमा कुनै जानकारी नदिइनु र अर्थ मन्त्रालयले समेत आधिकारिक योग्यता विवरण सार्वजनिक नगरिनु भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो।

तत्काल छानबिन गरी कारबाहीको माग गरिएको उक्त उजुरी अख्तियारले सी(०३५३८४र२०८१र०९र०१ नम्बरमा दर्ता गरेको छ।

सूचनाको हक प्रयोग गर्दै अर्थ मन्त्रालयमा योग्यता नपुग्ने भन्दै निवेदन दर्ता गरे पनि मन्त्रालयले योग्यताको विवरण उपलब्ध नगराएको उजुरीमा भनिएको छ।

यस्तै नियुक्तिमा ५ अर्ब रकमको चलखेल भएको कुरामा पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै अख्तियारलाई अनुसन्धान गर्न भनिएको छ।

‘पाँच अर्ब कमिसन प्रकरणमा जोडिएका भनिएका परराष्ट्रमन्त्री, अर्थमन्त्रीको समेत सम्बन्धलाई छानबिन गरियोस्’, उजुरीमा उल्लेख छ ।

यस्तै उजुरीमा नयाँ स्टक एक्स्चेन्ज पनि भ्रष्टाचार भएको हुन सक्ने भएको भन्दै छानबिन गर्न भनिएको छ।

उजुरीमा हिमालयन रि इन्स्योरेन्स र लघुबीमाको लाइसेन्स दिँदा पनि भ्रष्टाचार भएको भन्दै त्यसउपर अनुसन्धान गर्दै बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालसहित अन्य कर्मचारीहरु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल,अम्बिका गिरीलगायतको सम्पत्तिमाथि समेत छानबिन गर्नुपर्ने माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu