ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ महिनाअघि एकताको प्रस्ताव गर्‍यौं, तर माओवादीमा छलफल चलेन – विप्लव


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ५ : २६   बजे

काठमाडौं ११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले एकताका लागि आफूहरुले ८ महिनाअघि माओवादी केन्द्रलाई प्रस्ताव गरेको तर त्यसबारे माओवादीमा अहिलेसम्म छलफल नचलेको भन्दै गुनासो गरेका छन्।

बिहीबार माओ दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विप्लवले भने, ‘हामीले ८ महिनाअघि एकताको प्रस्ताव गर्‍यौं। तर माओवादीमा सुव्यवस्थित छलफल अहिलेसम्म पनि चलेन। हामीले सबै छलफल सुन्यौ(सायद समय भएको छैन।’

माओवादी, समाजवादी र कम्युनिष्टहरुसँगको एकताबाट आफूहरु पछाडि नफर्केको भन्दै अहिले एकता सम्भव नभए मोर्चा बनाएर जानुपर्नेमा जोड दिए।

उनले भने,‘त्यसैले हामी मोर्चाका लागि खुल्ला। क्रान्तिकारीहरुका बीचमा एकता भए एकता, त्यो नभए मोर्चा पनि नबनाउने भन्ने कुराले सोच्नु हुँदैन। आज मोर्चा एकदमै आवश्यक छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group