ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सांसदहरूले खोजे संसदीय समितिको क्यालेन्डर


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   १ : ४४   बजे

काठमाडौं १६ पुस । नेकपा माओवादी केन्द्रका सांसदहरूले संसदीय समितिको क्यालेन्डर आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले क्यालेन्डर बनाएर समितिको कामलाई ब्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् ।

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कोरम समस्या समाधानका लागि क्यालेन्डर आवश्यक रहेको पनि बताए ।

‘संसदीय समितिको पनि क्यालेन्डर बनाऔं । कोरम समस्या समाधान गर्न पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘साम्सदले पनि क्यालेन्डर हेरेर आफ्नो कार्यक्रम बनाउन सक्छन् । यसकारण क्यालेन्डर अनिवार्य गरौं ।’

 

माओवादीका अर्का सांसद माधव सापकोटा सुबोधले पनि क्यालेन्डर आवश्यक रहेको बताए ।

‘क्यालेन्डर सहमतिमा बनाएपछि त्यो पालना नगर्ने साम्सद स्वयम् जिम्मेवार हुनुपर्छ । अन्यथा क्यालेन्डरले सहज बनाउछ, यो बनाऔं,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group