ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल वायु सेवा निगममा माफियाको चलखेल बढ्यो – पूर्वपर्यटनमन्त्री शाही


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १ : २८   बजे

काठमाडौं २१ पुस । कांग्रेस नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले माफियाको चलखेल बढेका कारण नेपाल वायु सेवा निगम डुब्न लागेको बताएका छन् । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले खलंगामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफू ६ महिना निलम्बनमा परेको र मुद्दामा सफाइ पाएपछि भेटघाटमा निस्किएको बताए ।

वाइडबडी खरिद प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि नेता शाही कर्णालीका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । ‘म संलग्न नै नभएको मुद्दामा मलाई जोड्ने प्रपञ्च असफल भएको छ,’ उनले भने ‘अब म थप सक्रिय भएर राजनीतिमा अघि बढ्नेछु । यसैका लागि जनता भेट्न निस्किएको हुा ।’

रुकुम र जाजरकोटका भूकम्पपीडितहरूका लागि सरकारले गर्नुपर्ने जति काम नगरेकोसमेत नेता शाहीले बताए । भूकम्पप्रभावित क्षेत्रका स्वास्थ्य संस्था, विद्यालय र सामुदायिक भवनको पुनर्निर्माणका लागि कर्णाली सरकारले २२ करोड विनियोजन गरेको र चााडै नै त्यसलाई कार्यान्वयनमा ल्याइने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu