ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ जनाकाे ज्यान गयाे


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ७ : १५   बजे

काठमाडौं २५ पुस । अफ्रिकी देश चाडका राष्ट्रपति महामत इदरीस डेबी इटनाको निवासमा बन्दुकधारीले हमला गरेका छन् । हमलाका क्रममा सुरक्षाकर्मी र आक्रमणकारीबीच भीडन्त हुँदा १९ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा १८ जना २४–कमान्डो युनिटका आक्रमणकारी र एक जना सरकारी सुरक्षाकर्मी रहेका समाचार संस्था एएफपीले जनाएको छ । ६ जना घाइते भएका छन् ।

आक्रमणबाट राष्ट्रपति र राष्ट्रपति भवन सुरक्षित रहेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री अब्देरमान कुलामल्लाहले बताउनुभएको छ । गोलीबारीको केही घण्टाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति महामत इदरीस डेबी इटनो र अन्य वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुभएको थियो । आक्रमणकारीले राष्ट्रपति परिसरमा प्रवेश गर्नुअघि प्रहरीमाथि आक्रमण गरेका थिए ।

भूपरिवेष्ठित चाडमा सैन्य शासन छ । जहाँ बोको हरामले नियमित आक्रमण गरिरहन्छ । भर्खरैमात्र चाडले पूर्व औपनिवेशिक शक्ति फ्रान्ससँगको सैन्य सम्झौता अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu