ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण सफल


एबीसी न्यूज
१ माघ २०८१, मंगलबार   ९ : ३८   बजे

काठमाडौं १ माघ । अन्तरिक्षमा रहेको चिनियाँ टोलीले सन् २०२५ को शुरूमै गरेका नयाँ र महत्त्वपूर्ण परीक्षणहरु सफल भएका छन् ।

चीनको मानव अन्तरिक्ष एजेन्सी सीएमएसए० का अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले गरेको परीक्षण सफल भएको हो ।

उनीहरुको परीक्षणबाट विभिन्न जटिल पाइपलाइन र रोबोटको डिजाइनसहित प्रमुख प्रविधिहरू प्रमाणित गरेको सीएमएसएले जनाएको छ ।

सङ्कलन गरेको तथ्याङ्कले भू–आधारित अन्वेषकलाई दृश्य गति प्रशोधनमा गुरुत्वाकर्षणको प्रभाव र अन्तरिक्ष उडानहरूमा अवरोध नियन्त्रण गर्न मद्दत गर्ने सीएमएसलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

चीनले गएको वर्ष अक्टोबर ३० मा तीन जना अन्तरिक्ष यात्रीलाई छ महिनाको लागि अन्तरिक्ष केन्द्रको परिक्रमा गर्न पठाएको छ ।

यसैबीच अमेरिकाबाट प्रक्षेपण गर्न लागिको जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द भएको छ । प्रक्षेपणको अन्तिम मिनेटमा प्राविधिक समस्याका कारण उडान रद्ध गरेको समाचारसंस्था एपीले जनाएको छ ।

तीन सय २० फिट लामो न्यु ग्लेन रकेट सोमवार बिहानै फ्लोरिडबाट एउटा स्याटेलाइट लिएर उड्ने योजना थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu