ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   ३ : ५१   बजे

काठमाडौं ४ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई आदालतले शुक्रबार थप जेल सजाय सुनाएको छ।

खानलाई १४ र बिबीलाई ७ वर्षको जेल सजाय सुनाइएको हो।  ५० अर्ब रुपैयाँ कालोधन शुद्धीकरणमा सघाएको सट्टा उनीहरूले अर्बौं रुपैयाँ र जमिन समेत घुस लिएको आरोप खानमाथि थियो।

खानले सो आरोप अस्वीकार गर्दै आएका छन्। यी आरोप आफूलाई राजनीतिबाट बाहिर राख्ने प्रपञ्च भएको उनको भनाइ छ।

यसअघि पनि खानलाई भ्रष्टाचार, सरकारी गोपनीयता भंग र वैवाहिक कानुन उल्लंघनको मुद्दामा तीनपटक सजाय सुनाइसकिएको छ। जसअनुसार उनले १०, १४ र ७ वर्षको जेल सजाय पाइसकेका छन्।

तर, पाकिस्तानी कानुनअनुसार उनले सबैभन्दा लामो सजाय भुक्तान गरे पुग्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा फर्किएसँगै कांग्रेस एकताका लागि दबाब बढ्यो

गगन थापालाई मोहन बस्नेतको प्रहार : ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu