ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल बनाउने तालिम सम्पन्न


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ९ : ४०   बजे


काठमान्डौ माघ २६
पारीको हैन वारीको खांउ सानो ठाउ भएपनि आफै गरेर अर्गानिक र स्वस्थ तर्कारी र फलफुल खांउ भन्ने नाराको साथ सुरु भएको कृषि तथा करेसावारी क्रान्ति ग्रुपले काठमान्डौ लगाएतका देशका धेरै स्थानमा आफ्ना साथी समुह बनाउन सफल भएको छ । आफुसंग भएको सिप अरुलाई पनि सिकाउने र सबैलाई सानोठाउंमा भएपनि तर्कारी र फलफुल उब्जाउ गरेर खानको लागि इन्करेज गर्ने नित्यान्त सेवामुलक रुपमा अगाडी बढेको यो ग्रुपले बिभिन्न स्थानमा मल बनाउने,गड्यौला पाल्ने ,एकआपसमा बोटबिरुवा बिउबिजन आदान प्रदान गर्ने र आफ्नो ग्रुपमा भएका साथीहरुलाई हरेक तरिकाबाट आफुले जानेको सिप कसरी सिकाउने भनेर तालिमनै संचालन गर्ने गरेको समेत बुझिएको छ ।
यसै सन्धर्वमा
२६ गते शनिवार काठमाडौं एडमिन समूहबाट मोडरेटर अञ्जु वास्तोलाको नेतृत्वमा एडमिन सदस्यहरू सानु खड्का, विष्णु रावत, सकुन्नतला भट्टराई, नविन प्रधान, प्रतिभा श्रेष्ठ, र मन्दिरा मिश्रको संयुक्त प्रशिक्षणमा “कौसीरकरेसाबारी तरकारी खेती तथा कम्पोस्ट मल बनाउने तालिम” सम्पन्न भएको छ ।
यसै क्रममा ग्रुपका अध्यक्ष दुर्जेय चेतनाले सम्पूर्ण आयोजक, सहभागी साथीहरू, र प्रशिक्षक साथीहरूलाई समेत आफ्नो फेसबुक स्टाटस मार्फत सफलताको लागि शुभकामना दिदै
यो कार्यक्रम सैंबु आवास क्षेत्रका उपभोक्ताहरूका लागि मात्र भएकाले अन्य साथीहरूले आफ्रनो पेज मार्फत हेर्न र अन्य ठाउमा पनि यस्ता कार्यक्रमहरु भैरहेका र संभव भएका स्थानहरुमा कार्यक्रम गरिने पनि बताउनु भएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

व्यवसायीलाई कपास खेतीमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu