ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासले रिहा गर्न लागेका थप तीन जनाको नाम सार्वजनिक, विपिन जोशी परेनन्


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ११ : ३७   बजे

काठमाडौं ३ फागुन । हमास लडाकू समूहले रिहा गर्न लागेका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार आज रिहा हुनहरुमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटकको सूचीमा पनि हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी परेनन् । पछिल्लो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीकाबीच हमासले हिजो तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायलको चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।

यसअघि, हमासले इजरायलले युद्धविरामको उल्लङ्घन गरेको आरोपसहित बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्तावसमेत गर्नुभएको थियो । गाजामा १५ महिनादेखिको युद्ध अन्त्यका लागि गएको जनवरी १९ तारिखमा युद्धविराम सम्झौता लागू भएको थियो ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले आफूहरु युद्धविरामको कार्यान्वयन गर्न र यसलाई पूर्ण रूपमा पालना गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu