ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई खनिज सम्झौताका लागि वार्तामा फर्किन अमेरिकाको आग्रह


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   १२ : २७   बजे

काठमाडौं ९ फागुन । अमेरिकी अधिकारीहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्ने बताएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनको महत्त्वपूर्ण खनिजमा अमेरिकी पहुँचमा सम्झौता गर्न आवश्यक रहेको बताउनुभएको हो ।

यसअघि जेलेन्स्कीले युक्रेनको खनिज सम्पदाको एक हिस्सा अमेरिकालाई युद्धकालीन सहायताको लागि फिर्ता गर्न सम्झौता गर्ने अमेरिकी योजनालाई अस्वीकार गर्नुभएको थियो ।

बीबीसीका अनुसार अमेरिकाले सम्झौतामा कुनै विशेष सुरक्षा ग्यारेन्टीहरू प्रस्ताव नगरेको युक्रेनको भनाइ थियो ।

राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेर यो हप्ताको शुरूमै युक्रेनले उहाँको अपमान गरेको भन्दै अमेरिकी अधिकारीहरुले युक्रेनको आलोचना गरेका खबरमा उल्लेख छ ।

युक्रेनमा लिथियम र टाइटेनियमसहित महत्त्वपूर्ण तत्व र खनिजहरूको ठूलो भण्डार छ । युक्रेनमा दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहायताको बदलामा साटासाट गर्न सकिने अमेरिकाको सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu