ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : ०२   बजे

काठमाडौं १० फागुन । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन्।

फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौंमा गरेको नेपाल– चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक छलफलमा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेकोबेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने बताए।

संस्थाका अध्यक्ष शोभित उप्रेती, सूचना प्रविधि विज्ञ वसन्त वन, अर्थविद डा केशव बस्याल, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदन कुमार ओली लगायतले छिमेकीको विकासको मोडल हेरेर नेपालले पनि सोहीअनुसार विकासको मोडल तयार पार्नुपर्ने धारणा राखे।

नेपालले सूचना र प्रविधि, सडक लगायतका भौतिक पूर्वाधार, विद्युत, ट्रान्समिसन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको पर्याप्त सहयोग लिनसक्नुपर्ने उनीहरुको भनाइ छ। छिमेकी मुलुकसँग सम्बन्ध बलियो पार्न आपसी भेटवार्ता, द्विपक्षीय भ्रमण, एक अर्काको सुरक्षा तथा आर्थिक चासोका विषयमा भने चनाखो रहनुपर्ने उनीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जय नेपाल पार्टी साउन २९ गते निर्वाचन आयोगमा दर्ता हुने

ओखलढुङ्गाको पलापु गाउँको सडक जीर्ण, स्थानीयलाई आवतजावतमा सास्ती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu