ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहुँचवालले मात्र बैंकका स्रोतहरु कब्जा गरे भन्ने भ्रम मात्र– प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना (भिडियोसहित)


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ८ : ००   बजे

काठमाडौं, ११ फागुन । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पहुँचवालले मात्र बैंकका स्रोतहरु कब्जा गरे भन्ने भ्रम मात्र रहेको बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै पहुच भएकाले मात्र बैक स्रोतहरु प्रयोग नगरेको बताए । उनले सानो सानो रकमको लोन समेत वैकहरुले प्रवाह गर्ने भएको हुदा सानो लोन चाहिने ब्यक्तिहरु बैक सम्म नआएको बताए ।
सामान्यतया व्यवसायीहरुले आफ्ना विद्यमान व्यवसायहरु स्थापना गर्न कर्जाको माग गर्दछन् । उच्च व्याजदर लगायत विभिन्न कारणहरुले गर्दा व्यवसायीहरुबाट कर्जाको माग न्यून रहदै आएको छ । यदी कुनै व्यवसायले बैकहरुसँग लिएको कर्जा प्रयोजन भन्दा फरक क्षेत्रमा डाईभर्ट गरेको रहेछ भने अहिले घटेको कारोवार पहिल्यैको तहमा विस्तार गर्न पनि आवस्यक कर्जा बैंकहरुबाट प्राप्त नहुने समेत उनले बताएका छन् । बैकहरुले आफ्नै हातले दिएको कर्जाहरु नउठ्ने प्रवृत्ति देखिएकाले थप कर्जा दिन हिचकिचाउने संभावना रहने उनको तर्क छ । बैकहरुको कर्जा योग्य तरलता मजवुत हुँदा हुँदै पनि कर्जाको माग कम हुने र बैकहरु पनि थप कर्जा दिन उत्साहित नहुँदा कर्जा विस्तार कम हुने जोखिम रहेको उनि बताउछन् ।
कुल जीडीपीमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा बढी भएको परिप्रेक्ष्यमा खास गरेर रोजगारीमुलक व्यवसायहरुमा न्यून कर्जा प्रवाह हुँदा आर्थिक वृद्धि न्यून हुने संभावना रहन्छ । सरकारले लिने वित्त नीति र राष्ट्र बैकले लिने मौद्रिक नीतिले अर्थतन्त्रलाई सहि दिशामा उनिको भनाइ छ । अर्थतन्त्र लाई सहि दिशामा फर्काउन नेपालको राजनीतिले समेत भुमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group