ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषाधाममा बस दुर्घटना: यी हुन् ३६ घाइते (नामावली)


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   १२ : १६   बजे

काठमाडौं १ चैत । शुक्रबार बिहान धनुषामा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३६ पुगेको छ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस आज बिहान पौने नौबजे पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका ६ मालटोल भन्ने ठाउँमा सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बाँकी धेरै घाइतेको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ।
यी हुन् घाइते

१०जिल्ला धनुषा छिरेश्वरनाथ न।पा।४ रम्दैया बस्ने बर्ष ३४ को राजेश्वर साहको शरिरमा चोट मध्यम
२०जिल्ला सिराहा लाहान न।पा।११ बस्ने बर्ष ७५ को राम बहादुर शर्माको शरिरमा चोट अबस्था मध्यम

३०जि।सिराहा मिर्चेया न।पा।३ बस्ने बर्ष ४५ को जोगिन्द्र यादबको शरिरमा चोट अबस्था सामान्य
४०किल्ला सप्तरी राजगढ १ बस्ने बर्ष ३४ को नारायण यादब को टाउकोमा चोट अबस्था सामान्य
५०जिल्ला सप्तरी नरहु न।पा। १ बस्ने कपिलेश्वर यादबको शरिरमा चोट अबस्था सामान्य
न्युरो अस्पताल जनकपुरमा भएको घाईतेहरु
६०जिल्ला सिराहा गोलबजार ६ बस्ने बर्ष ५९ कि सन्देहिया साहको शरिरमा चोट अबस्था मध्यम
७०ऐ।ऐ।बस्ने बर्ष ६० की जागो साहको शरिरमा चोट अबस्था मध्यम
८०ऐ।ऐ।मिर्चेया न।पा।३ कमलधरपुर बस्ने ५० की सोनावती यादबको शरिरमा चोट अबस्था मध्यम
९०ऐ।ऐ।कर्जनाहा न।पा। बस्ने बर्ष ६५ की बिन्देसि देबी नायक शरिरमा चोट अबस्था मध्यम
१०० जिल्ला सप्तरी नर्घा ३ बस्ने बर्ष ७५ को दर्पी यादबको शरिरमा चोट अबस्था मध्यम
११०ऐ।ऐ। झुटकी बस्ने बर्ष ४५ की परियाज्ञी राजको शरिरमा चोट अबस्था मध्यम
१२०जिल्ला सप्तरी खेरापुर बस्ने बर्ष ३० की मखजि देबि शरिरमा चोट अबस्था मध्यम
१३०ऐ।ऐ। कमलधरमपुरा बस्ने बर्ष ६८ की रुन्ची यादब शरिरमा चोट अबस्था मध्यम
१४०ऐ।ऐ। बस्ने बर्ष ७० की सुर्जि यादव शरिरमा चोट अबस्था मध्यम
१५०ऐ।ऐ। बस्ने बर्ष ४० की बिना यादब शरिरमा चोट अबस्था मध्यम
१६०जिल्ला सप्तरी राजबिराज बस्ने बर्ष ७० की आगन्मी यादब शरिरमा चोट अबस्था मध्यम
१७० ऐ।ऐ। झुटकी बस्ने बर्ष ५० की समुन्द्रा देबि को शरिरमा चोट अबस्था मध्यम
१८०जि।सिराहा सुखीपुर ३ बस्ने बर्ष ७० को बोयलाल पासबान शरिरमा चोट अबस्था मध्यम
१९०जिल्ला सिराहा गोलबजार बस्ने बर्ष ६५ की बिलासी यादब शरिरमा चोट अबस्था मध्यम
२००ऐ।ऐ। बस्ने बर्ष १२ को सिवान्नद महतो शरिरमा चोट अबस्था मध्यम
२१०ऐ।ऐ। बस्ने बर्ष ३५ की सर्मीला महतो शरिरमा चोट अबस्था मध्यम
२२०ऐ।मिर्चेया न।पा ३ बस्ने बर्ष ५५ की फुलो पडित शरिरमा चोट अबस्था मध्यम
२३०जिल्ला धनुषा धनुषाधाम न।पा।६मालटोल बस्ने बर्ष ४५ को लक्ष्मणलाल कर्ण शरिरमा चोट अबस्था सामान्य
२४०ऐ।ऐ।बस्ने बर्ष ४० की बन्दना कर्ण शरिरमा चोट अबस्था मध्यम
२५००जिल्ला सिराहा मिर्चैया बस्ने बर्ष ६५ को अरुण मण्डल शरिरमा चोट अबस्था मध्यम
२६०ऐ।ऐ। बस्ने बर्ष ४५ की सिता देबि साह शरिरमा चोट अबस्था सामान्य
२७०ऐ।ऐ। गोलबजार बस्ने बर्ष ४४ की प्रमिला साह शरिरमा चोट अबस्था मध्यम
२८०जिल्ला सिराहा सुखिपुर बस्ने बर्ष ५८ को राम किमार दास शरिरमा चोट अबस्था मध्यम
२९० ऐ।गोलबजार न।पा १ बस्ने बर्ष ४०की सन्तोषिया साह शरिरमा चोट अबस्था मध्यम
३००ऐ।ऐ।पिरारी बस्ने बर्ष ५० को महिन्द्र कापर शरिरमा चोट अबस्था सामान्य
३१०ऐ।ऐ।बस्ने बर्ष ४० की समुन्द्री कापर शरिरमा चोट अबस्था मध्यम
३२० भारत मधुवनि बस्ने बर्ष ६० की रेखा देबी दास शरिरमा चोट अबस्था मध्यम
३३० हाल नाम थर वतन नखुलेको अ।बर्ष ४५ की महिला शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर
३४० हाल नाम थर वतन नखुलेको अ।बर्ष ४० को पुरुषको शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर
३५० हाल नाम थर वतन नखुलेको अ।बर्ष ४५ को पुरुषको शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर
प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको घाईते
३६०जिल्ला सिराहा गोलबजार न।पा।६ बस्ने बर्ष २८ की ममता देबी यादब शरिरको बिभिन्न भागमा चोट अबस्या मध्यम

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group