काठमाडौं ७ चैत । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ। सांसदहरूले सोधेको प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली रोस्टममा उभिइरहेका थिए।
एक्कासी असहज भएको संकेत गरेपछि संसद्का मर्यादापालकले ओलीलाई बस्नका लागि कुर्सीको व्यवस्था गरेका छन्। यसभन्दा अघिल्लो पटक पनि ओलीले असहज भएपछि सभामुखसमक्ष कुर्सीको माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस्