ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधाभन्दा धेरै पालिकामा स्वास्थ्य बीमा बाेर्डको प्रथम विन्दु पुग्नै बाँकी


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ८ : २१   बजे

काठमाडौं २४ चैत । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३ सय ५६ पालिकामा मात्रै प्रथम सेवा विन्दु पुगेको जनाएको छ ।

बोर्डको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले ४७ दशमलव ७ प्रतिशत पाकिलामा मात्रै बोर्डको आफ्नै प्रथम सेवा विन्दु रहेको जानकारी दिनुभएको हो । अहिलेसम्म पनि ३ सय ९७ पालिकामा प्रथम सेवा विन्दु नपुगेको जानकारी दिँदै उहाँले ती पालिकाका बीमित सेवाग्राहीहरूले नजिकैको अर्को पालिकामा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक रघुराज काफ्लेले प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने बीमितहरूको सङ्ख्यासमेत बढ्दै गएको बताउनुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०७४र०७५ मा बीमा नवीकरण नगर्ने ५४ प्रतिशत, २०७८र७९ मा ६४ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको अहिलेसम्मको सङ्ख्या ५४ प्रतिशत रहेको छ ।

सेवाग्राहीहरूले एकचोटि बीमा गरिसकेपछि किन बीमा नवीकरण गर्दैनन् भन्नेबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो । दोहोरोपनाको कारण बीमितको यथार्थ विवरण प्राप्त गर्नसमेत कठिन भएको उहाँको भनाइ छ ।

स्वास्थ्य बीमा गरेका बीमितहरूले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गए पनि लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group