ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको लगातार दोस्रो जित


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   ११ : २३   बजे

काठमाडौं, २८ चैत्र । नेपालले ओपनर जोडीको अर्धशतकमा लगातार दोस्रो जित हात पारेको छ। हङकङमा जारी टी–२० सिरिजमा नेपालले बिहीबार बिहान कुवेतलाई ६ विकेटले हराएको हो। नेपालको जितमा फेरि पनि कुशल भुर्तेलनै नायक बने।
उनको विस्फोटक ब्याटिङमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो।नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ६ रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धसतक पूरा गरे। आसिफले ३ बलमा ५३३ रन जोडे।
उनले २ चौका र ४४ छक्का प्रहार गरे। कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।कुवेतका यसिन पटेलले २ विकेट लिँदा मोहमद शाफिक र मोहमद अस्लामले एकरएक विकेट लिए। त्यसअघि कुवेतले क्लिन्टो एन्टोको सर्वाधिक ४१ रनको मद्दतमा ८ विकेटको क्षतिमा १८५ रनको योगफल तयार गरेको थियो।
ओपनर रविजा सन्द्रुवानले २६ तथा मिट भावसारले ३५ र बिलाल ताहिरले ३२ रन बनाएका थिए। कप्तान मोहमद अस्लामले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकरएक विकेट लिए।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu